हिरासतमा रहेका रविले भाइटीका नलगाउने  « Khabarhub

हिरासतमा रहेका रविले भाइटीका नलगाउने 


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यो पटकको तिहारमा भाइटीका नलगाउने भएका छन् । सहकारीको रकम हिनामिना आरोपमा हिरासतमा रहेका लामिछानेले टिका नलगाउने रास्वपका नेता दीपक बोहोराले बताए । 

उनको एकजना दिदी बिरामी र अर्को दिदी कार्यव्यस्तताका कारणले गर्दा यसपटक लामिछानेले टीका नलाउने बोहोराले बताए । 

उनी कार्तिक २ गते सहकारीको रकम हिनामिना आरोपमा पार्टी कार्यालय चौमतीबाट पक्राउ परेका थिए। अहिले लामिछाने कास्की प्रहरी हिरासतमा छन्। 

लामिछानेको बयान बुधबार बेलुका नै सकिएको भएपनि बिदाका कारण उनलाई २० गते मात्र कास्की अदालत उपस्थित गराइने भएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ११ : २७ बजे

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको