हुम्लाको सर्केगाडमा चिसोका कारण ८ बजेबाट मतदान सुरु « Khabarhub

हुम्लाको सर्केगाडमा चिसोका कारण ८ बजेबाट मतदान सुरु


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि मतदान जारी रहेको छ । बिहान ७ बजे नै मतदान सुरु हुने भनिए पनि चिसोका कारण एकघण्टा ढिला गरी ८ बजेबाट सुरु भएको हो ।

सर्केगाडको उपाध्यक्ष पदमा मतदानका लागि १३ वटा मतदान केन्द्रहरू रहेका छन् ।

६ हजार ८ सय मतदाता रहेको यस गाउँपालिकामा माओवादी केन्द्रका उपाध्यक्षको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ९ : ३३ बजे

‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आईटी सेवा निर्यात भइरहेको छ’

काठमाडौं– सरोकारवालाहरूले आईटी क्षेत्रमा काम गर्नेहरूले वार्षिक सवा खर्ब रुपैयाँ

यस वर्ष रासायनिक मल कम आयात हुने

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत आर्थिक वर्षको तुलनामा

देशलाई विकास र सुशासन चाहिएको छ : सभापति लामिछाने

गण्डकी– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा विकास र

कोशी प्रदेशसभामा थारु आयोगको प्रतिवेदन पेस

विराटनगर– कोशी प्रदेशसभाको आज बसेको बैठकमा थारु आयोग, नेपालको सातौँ