कीर्तिपुर र काठमाडौं १६ मा आजैदेखि मतगणना « Khabarhub

कीर्तिपुर र काठमाडौं १६ मा आजैदेखि मतगणना


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  काठमाडौं जिल्लाका स्थानीय तहहरूको मतगणना आजै बेलुकाबाट सुरु हुने भएको छ ।

कीर्तिपुर नगरपालिकासहित वडा नम्बर १ र ४ तथा काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा उपनिर्वाचनअन्तर्गत मतदान सम्पन्न भइसकेको छ ।

बेलुका ५ बजे मतदान सकिएलगत्तै मतपेटिका सङ्कलन गरी मतगणनास्थलमा लगिसकिएको छ।

अब सर्वदलीय बैठकमा सहमति जुटाएर आजै बेलुकाबाट मतगणना सुरु गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । केहीबेरमा सबन्धित क्षेत्रकाे सर्वदलीय बैठक बस्दैछ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ६ : २१ बजे

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर

फिल्म क्यालेन्डरको वैशाख–जेठ : बक्स अफिसमा खै हिरो ? हिट फिल्म मात्रै एक !

काठमाडौं – त्यसै पनि मेकरहरू जेठ, असार र साउनलाई फिल्म