महोत्तरीको रामगोपालपुरमा मतगणना सुरु « Khabarhub

महोत्तरीको रामगोपालपुरमा मतगणना सुरु


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – स्थानीय तहको उपनिर्वाचनअन्तर्गत महोत्तरीको रामगोपालपुरमा मतगणना सुरु भएको छ । रामगोपालपुर– २ मा साँझ पौने ७ बजेबाट मतगणना सुरु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए ।

रामगोपालपुर–२ को वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा १ हजार ५ सय १४ मत खसेका थियो । त्यहाँ कुल २ हजार १ सय ४० मतदाता रहेका छन् । जसमध्ये ७० प्रतिशत मात्र मत खसेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

रामगोपालपुर–२ मा एक वडाअध्यक्ष पदका लागि २० जना चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ७ : ५७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्