कीर्तिपुरमा सर्वदलीय बैठक सुरु, १० बजेपछि मतगणना गर्ने तयारी « Khabarhub

कीर्तिपुरमा सर्वदलीय बैठक सुरु, १० बजेपछि मतगणना गर्ने तयारी


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कीर्तिपुर नगरपालिकामा सर्वदलीय बैठक सुरु भएको छ । मतगणनाको विषयमा छलफल गर्न लागि साँझ पौने ७ बजेबाट बैठक सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सहमति जुटेपछि १० बजेपछि मतगणना सुरु गर्ने तयारी गरिएको छ । सबै मतदान स्थलबाट ६ बजे नै मतपेटिका ल्याइसकेको बताइएको छ ।

यहाँ ६७ प्रतिशत मतदान भएको छ । ०७९ को निर्वाचनमा यस नगरपालिकामा ७९।२४ प्रतिशत मतदान भएको थियो । यो नगरपालिकामा १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

यहाँको वडा नम्बर १ र ४ मा पनि उपनिर्वाचन भएको छ । ४ वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए भने १ र नगरपालिकामा कांग्रेसले ०७९ मा जितेको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ८ : ०४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्