कीर्तिपुरमा सर्वदलीय बैठक सुरु, १० बजेपछि मतगणना गर्ने तयारी « Khabarhub

कीर्तिपुरमा सर्वदलीय बैठक सुरु, १० बजेपछि मतगणना गर्ने तयारी


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कीर्तिपुर नगरपालिकामा सर्वदलीय बैठक सुरु भएको छ । मतगणनाको विषयमा छलफल गर्न लागि साँझ पौने ७ बजेबाट बैठक सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सहमति जुटेपछि १० बजेपछि मतगणना सुरु गर्ने तयारी गरिएको छ । सबै मतदान स्थलबाट ६ बजे नै मतपेटिका ल्याइसकेको बताइएको छ ।

यहाँ ६७ प्रतिशत मतदान भएको छ । ०७९ को निर्वाचनमा यस नगरपालिकामा ७९।२४ प्रतिशत मतदान भएको थियो । यो नगरपालिकामा १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

यहाँको वडा नम्बर १ र ४ मा पनि उपनिर्वाचन भएको छ । ४ वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए भने १ र नगरपालिकामा कांग्रेसले ०७९ मा जितेको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ८ : ०४ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब