सानीभेरीमा मतगणना सुरु, २ घण्टा भित्रै नतिजा आउने « Khabarhub

सानीभेरीमा मतगणना सुरु, २ घण्टा भित्रै नतिजा आउने


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

रुकुमपश्चिम – रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–५ को वडा अध्यक्ष पदका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज सम्पन्न उपनिर्वाचनमा ७९.९२ प्रतिशत खसेको थियो। यहाँ कुल एक हजार ४३४ मतदाता रहेका छन् । जसमध्ये एक हजार १४६ मत मात्र खसेको थियो ।

मतदानस्थलबाट सबै मतपेटिका साँझ ६ बजे नै मतगणनास्थलमा ल्याइएको थियो । यस वडामा एक वडाध्यक्ष पदका लागि दुई जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।मत परिणामको नतिजा २ घण्टा भित्र आउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ८ : १६ बजे

जुनमा अस्ट्रियामा अहिलेसम्मकै लामो गर्मीको लहर

भियना – युरोपभर प्रभाव पारेको पछिल्लो गर्मीको लहर अस्ट्रियामा जुन

देउवालाई संकट पर्दा साथ दिनेहरू नै अहिले विपक्षमा

काठमाडौं- पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेस इतर पक्षको लुम्बिनी प्रदेशस्तरीय

जलवायु उत्थानशीलता अभिवृद्धिका लागि नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौं- हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा जलवायु उत्थानशीलता

राष्ट्रियसभाबाट संकल्प प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी संकल्प प्रस्ताव सर्वसहमतिले