ओखलढुंगाको मोलुङमा एमालेको अग्रता « Khabarhub

ओखलढुंगाको मोलुङमा एमालेको अग्रता


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


930
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ओखलढुंगाको मोलुङ गाउँपालिका –५ मा रोकिएको मतगणना पुनः सुरु भएको छ । नेपाली कांग्रेसले मतगणनास्थल छाडेर हिडेपछि मतगणना रोकिएको थियो ।

अहिले कांग्रेसका प्रतिनिधि मतगणना स्थल फर्किएका छन् । पछिल्लो मतपरिणाम अनुसार त्यहाँ एमालेले अग्रता बनाएको छ ।

एमालेका गंगा तामाङले १०७ मत लिँदा कांग्रेसका घनश्याम दाहालले ४६ मत प्राप्त गरेका छन् । रास्वपाका उम्मेदवार विष्णु पोखरेलले ३७ मत प्राप्त गर्दा माओवादीका मानबहादुर सुनुवार ७ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ८ : ३२ बजे

बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम

नेपालगन्ज– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा

एजेन्सी– दुई राष्ट्रहरू बिचको नयाँ युद्धविरामले उनीहरूको विवादित सीमामा लामो

चन्द्रप्रसाद ढकालको गुनासो- निजी क्षेत्र ढुक्क भएर लगानी गर्न सक्ने वातावरण भएन

काठमाडौं– निजी क्षेत्र ढुक्क भएर लगानी गर्न सक्ने वातावरण नभएको

समानुपातिकको सूचीले उज्यालो पार्टीमा छाएको अँध्यारो, मध्यरातमा कुलमान सहकर्मीको कठघरामा

काठमाडौं– मंगलबार राति काठमाडौँमा उपलब्ध उज्यालो नेपालका केही केन्द्रीय सदस्य