जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसको अग्रता « Khabarhub

जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसको अग्रता


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जाजरकोटको कुशे गाउँपालिका–७ को मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार वडाध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

अहिलेसम्म ४०३ मत गणना हुँदा कांग्रेसका खम्बबहादुर सिंहले १९२ मत पाएका छन् । उनलाई माओवादी केन्द्रका गोरखबहादुर नेपालीले १८१ मतसहित पछ्याइरहेका छन् ।

एमालेका डम्बरबहादुर घर्तीले ११६ मत प्राप्त गर्दा राप्रपाका लालबहादुर खत्रीले ५ मत पाएका छन् ।

 

 

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ९ : १३ बजे

क्रिप्टोबाट ट्रम्पको अर्बौँ डलर कमाइ, स्वार्थको द्वन्द्वबारे विवाद

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना

‘स्टारडम’ले मेकरको रोजाइमा परेको दशकपछि बल्ल हिट लिस्टमा अनमोल

काठमाडौं – ‘महँगो हिरो’ बनेर फिल्म क्षेत्रमा चहलपहल पाइसकेपछि ठक्कर

सीको जोड : बलियो सेना, भ्रष्टाचार नियन्त्रण र ताइवानसँग एकीकरण

बेइजिङ- चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने,

सञ्चारमन्त्रीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि अस्ट्रेलियाका

सार्वजनिक खरिदको नयाँ विधेयकमा ३० प्रतिशत कमको प्रस्ताव अमान्यदेखि श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्नेसम्म

काठमाडौं– नेपालको विकास निर्माण तथा सार्वजनिक खरिदको मेरुदण्ड मानिने सार्वजनिक