जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसको अग्रता « Khabarhub

जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसको अग्रता


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जाजरकोटको कुशे गाउँपालिका–७ को मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार वडाध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

अहिलेसम्म ४०३ मत गणना हुँदा कांग्रेसका खम्बबहादुर सिंहले १९२ मत पाएका छन् । उनलाई माओवादी केन्द्रका गोरखबहादुर नेपालीले १८१ मतसहित पछ्याइरहेका छन् ।

एमालेका डम्बरबहादुर घर्तीले ११६ मत प्राप्त गर्दा राप्रपाका लालबहादुर खत्रीले ५ मत पाएका छन् ।

 

 

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ९ : १३ बजे

कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री यादव

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कृषि क्षेत्रलाई प्रदेश सरकारले

कुलमानले भने- ‘समानुपातिक सूचीमा मेरो भान्जा र ससुराको नाम छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा मन्त्री कुलमान घिसिङले

भाषण र झारा टार्ने शैली चल्दैन, काम देखिनुपर्छ : मधेशका कृषिमन्त्री पटेल

जनकपुर– मधेश प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री

ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता पानी पाइपलाइन र

प्रतिनिधिसभा निर्वाचन : कालीकोटमा तयारी तीव्र

मान्म– कालीकोटमा एक हजार ७७२ नयाँ मतदाता थप भएका छन्