जाजरकोटको कुशे-७ मा कांग्रेसका सिंह विजयी « Khabarhub

जाजरकोटको कुशे-७ मा कांग्रेसका सिंह विजयी


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी भएका छन्।

शाहीले ३४७ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धि नेकपा माओवादी केन्द्रका गोरख बहादुर सिंहले ३३२ मत मात्र ल्याउन सके।

एमालेका डम्बर बहादुर घर्तीले २६२ र राप्रपाका लालबहादुर खत्रीले ८ मत ल्याए। १८ मत बदर भएका थिए।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १० : ०९ बजे

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा – बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

आठ सय ८१ थान भेप र छ लाख नगदसहित पाँच जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र

एमालेका पूर्वसांसद कोइरी पक्राउ

काठमाडौं- थमन विक हत्या प्रकरणमा संलग्न नेकपा एमालेका पूर्वसांसद लक्ष्मी

‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई