रौतहटको इशनाथ–५ मा कांग्रेसले एमालेको सिट खोस्यो, शेख अब्दुल विजयी « Khabarhub

रौतहटको इशनाथ–५ मा कांग्रेसले एमालेको सिट खोस्यो, शेख अब्दुल विजयी


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहटको इशनाथ नगरपालिका वडा नं मा ७ मा काँग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार खलिक ६२७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादीका शेख अनवरले ५७५ मत ल्याएका छन् ।

तेस्रो स्थनामा नेकपा एकीकृत समाजवादीका सदरे अलामले ४५२ मत पाएका छन् । यहाँ २०७९ को निर्वाचनमा नेकपा एमालेका शेखखली उल्लाह विजयी भएका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १० : ३६ बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर