दैलेखको दुल्लु–१३ मा एमालेसँग कांग्रेस तीन मतले पराजित « Khabarhub

दैलेखको दुल्लु–१३ मा एमालेसँग कांग्रेस तीन मतले पराजित


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


858
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दैलेखको दुल्लु नगरपालिका–१३ मा नेकपा एमालेका उम्मेदवार लालबहादुर शाही विजयी भएका छन् । कांग्रेसका उम्‍मेदवारलाई ३ मतले हराउँदै एमालेका शाही निर्वाचित भएका हुन् ।

शाहीले ५ सय ७४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत मात्र पाए ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका ढकेन्द्र बहादुर शाहीको नाममा २७८ मत रह्यो । चौथो स्थानमा रहेका रास्वपाका रामबहादुर शाहीले ५३ मत ल्याए ।

 

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १० : ५६ बजे

जलवायु उत्थानशीलता अभिवृद्धिका लागि नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौं- हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा जलवायु उत्थानशीलता

राष्ट्रियसभाबाट संकल्प प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी संकल्प प्रस्ताव सर्वसहमतिले

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं– लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि,

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ ठगी (फिसिङ र