झापाको कन्काई ६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी « Khabarhub

झापाको कन्काई ६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – झापाको कन्काई नगरपालिका–६ को वडा अध्यक्षमा मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४ सय ९३ मत सहित विजयी भएका हुन् । उनी चापाकल चुनाव चिह्न लिएर उपनिर्वाचनमा सहभागी भएका थिए ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार तुलाराम बस्नेतले ३ सय ५६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका रामगोपाल ओलीले ३ सय १७ मत प्राप्त गरे । यहाँ नेकपा माओवादी २७७ मतसहित चौथो भयो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ११ : २९ बजे

कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री यादव

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कृषि क्षेत्रलाई प्रदेश सरकारले

कुलमानले भने- ‘समानुपातिक सूचीमा मेरो भान्जा र ससुराको नाम छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा मन्त्री कुलमान घिसिङले

भाषण र झारा टार्ने शैली चल्दैन, काम देखिनुपर्छ : मधेशका कृषिमन्त्री पटेल

जनकपुर– मधेश प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री

ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता पानी पाइपलाइन र

प्रतिनिधिसभा निर्वाचन : कालीकोटमा तयारी तीव्र

मान्म– कालीकोटमा एक हजार ७७२ नयाँ मतदाता थप भएका छन्