काठमाडौं–१६ मा रास्वपाकी रोजिना श्रेष्ठलाई सुरुवाती अग्रता « Khabarhub

काठमाडौं–१६ मा रास्वपाकी रोजिना श्रेष्ठलाई सुरुवाती अग्रता


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेद्वार रोजिना श्रेष्ठले सुरुवाती अग्रता बनाएकी छन् ।

आइतबार भएको उपनिर्वाचनको सुरुवाती मतपरिणाम अनुसार श्रेष्ठले ४९३ मत प्राप्त गर्दा नेकपा एमालेकी लम्मी रत्न तुलाधरले ३८४ मत प्राप्त गरेकी छन् । त्यस्तै कांग्रेसका देवेन्द्र पाठकले ३ सय ६९ मत ल्याएका छन् । एकीकृत समाजवादीका मीन बहादुर मानन्धर २०० सय मत सहित चौथो स्थानमा छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ११ : ५५ बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर