टेकोले धानेको काठमाडौं (फोटो फिचर) « Khabarhub

टेकोले धानेको काठमाडौं (फोटो फिचर)



काठमाडौं – उपत्यकाको अधिकांश पुराना बस्तीमा छिर्नुभयो भने तपाईंले टेकोले धानेका घर देख्नुहुन्छ । २०७२ को महाभूकम्पले क्षति पुर्याएका ती घरहरूको अझै स्तरोन्नति हुन नसक्दा टेकोमा अडिएका छन् ।

यस्ता घरको दृश्य हेर्न अन्त जानै पर्दैन । काठमाडौंको न्यूरोड, बसन्तपुर, ललितपुरको पाटन, भक्तपुरका विभिन्न क्षेत्रमा यस्ता घरहरू धेरै देख्न पाइन्छन् । काठ वा फलामको टेकोले अड्याइएको घरहरूमा बस्ने परिवार पनि धेरै रहेका छन् ।

टेकोमा धानिएका घरहरूले उपत्यकाको बस्तीलाई कुरूप मात्र देखाएको छैन् असुरक्षा पनि बढाएको कतिपयको तर्क छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १२ : ३० बजे

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा

एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले दिल्लीमा

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा, कैँछी धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुर पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने