जोर्डन एसियन कपको सेमिफाइनलमा « Khabarhub

जोर्डन एसियन कपको सेमिफाइनलमा


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जोर्डन एसियन कपको सेमिफाइनलमा पुगेको छ । शुक्रबार सम्पन्न क्वाटरफाइनल खेलमा जोर्डनले ताजिस्किस्तानलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

जोर्डनको जितमा खेलको ६६औ मिनेटमा ताजिकिस्तानका भाख्दत खानोनोभले गरेको आत्मघाती गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

अब जोर्डनले सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण कोरियाबीचको विजेतासँग खेल्ने छ । त्यस्तै हारसँगै ताजिकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ८ : ५३ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति