सावित्राको गोलमा ग्वेंगाम्प विजयी « Khabarhub

सावित्राको गोलमा ग्वेंगाम्प विजयी


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


92.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । फ्रान्सको शीर्ष डिभिजन लिगमा नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्मेलित टोली एन अभान्ट ग्वेंगाम्पले महत्वपूर्ण जित दर्ता गरेको छ ।

ग्वेंगाम्पले लिलविरुद्ध २–० को जित दर्ता गर्दा सावित्रा र एन्टोनी स्टारोवाले एक/एक गोल गरे । ८६ औं मिनेटमा मैदान प्रवेश गरेकी सावित्राले इन्ज्युरी समयमा गोल गरेकी हुन् । लिगमा सावित्राको यो पहिलो गोल हो ।

त्यसअघि एन्टोनीले खेलको ५२ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । जितसँगै ग्वेंगाम्प अंक तालिकाको नवौं स्थानमा उक्लिएको छ ।

तस्बिर : एन अभान्ट ग्वेंगाम्प

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ९ : ३६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।