समाजवादी मोर्चाकाे आज काठमाडौँमा अन्तरक्रिया « Khabarhub

समाजवादी मोर्चाकाे आज काठमाडौँमा अन्तरक्रिया


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाले आज वृहत अन्तरक्रिया कार्यक्रम गर्दैछ ।

समाजवादी मोर्चाले दिउँसो १ बजे भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा ‘नेपाली विशेषताको समाजवाद निर्माणबारे’ शीर्षकमा अन्तरक्रिया गर्न लागेको हो ।

समाजवादी मोर्चा सचिवालय बैठकको निर्णय अनुमोदन भएसँगै सो कार्यक्रम टुंगो लागेको नेकपा प्रवक्ता खडगबहादुर विश्वकर्माले जानकारी दिए ।

मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहभागी छन्।

चक्रीय प्रणाली अनुसार अहिले मोर्चाको नेतृत्व नेकपाका महासचिव विप्लवले गरिरहेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ७ : ३२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको