इटालियन सिरी ए : इन्टर मिलानको सहज जित « Khabarhub

इटालियन सिरी ए : इन्टर मिलानको सहज जित


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ । गएराति भएको खेलमा इम्पोलीलाई २–० गोलले हराउँदै इन्टरले जित निकालेको हो ।

इन्टरका लागि फेडेरिको डिमार्को र एलेक्सिस सान्चेजले एक–एक गोल गरेका थिए । डिमार्कोले खेलको पाँचौँ तथा सान्चेनले ८१औँ मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै इन्टर ३० खेलबाट ७९ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ । इन्टरले दोस्रो स्थानमा रहेको एसी मिलानसँग १४ अंकको अग्रता बनाएको छ । पराजित भएको इम्पोली २५ अंकसहित १८औँ स्थानमा छ ।

 

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ८ : ४४ बजे

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा– जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै मोटरसाइकल

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै