डेढ किलो चरेससहित दुई जना पक्राउ « Khabarhub

डेढ किलो चरेससहित दुई जना पक्राउ


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा डेढ किलो लागूऔषध (चरेस) सहित दुई जना पक्राउ परेका छन्।

मंगलबार जिल्लाको भीमदत्त नगरपालिका–४ को होटल शिव शक्तिबाट चरेससहित दुई जना पक्राउ परेका हुन्।

वरिष्ठ सई केशव जोशी नेतृत्वको लागुऔषध व्युरो महेन्द्रनगरको टोलीले बझाङका केदारस्यु गाउँपालिका–६ का ३४ वर्षीय गोविन्दबहादुर धामी र रुकुम सानीभेरी गाउँपालिका–३ का ३४ वर्षीय गोपाल पुनलाई पक्राउ गरेको हो। 

किलो ६ सय २४ ग्राम चरेससहित दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ७ : १७ बजे

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

भद्रपुर–  मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौं– गत वैशाख १ देखि यही साउन १४ गतेसम्म देशका

क्यान्सर अस्पतालमा ३५० शय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

चितवन– बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ५०० शय्या मध्ये ३५० निःशुल्क

विभिन्न स्थानबाट लागूऔषधसहित २५ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगित

जनकपुरधाम– नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै