नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन् | Khabarhub Khabarhub

नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन्


२० जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनशिपमा दोहोरो स्वर्ण पदक जितेकी छन् ।

अमेरिकाको न्युजर्सीमा भएको प्रतियोगिताको महिला ५० वर्षमुनि फ्री स्टायल ब्रेकिङ र ओपन डिभिजन पुम्सेमा नन्दाले स्वर्णपदक जितेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।

राखेपको कार्यकारी समितिको सदस्यसमेत रहेकी नन्दाले १० महिनाको अवधिमा जितेको यो तेस्रो स्वर्ण पदक हो । यसअघि नन्दाले गत साउनमा दक्षिण कोरियामा भएको स्योङ्नाम विश्व हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि स्वर्ण जितेकी थिइन् ।

प्रकाशित मिति : २० जेठ २०८१, आइतबार  ५ : ५८ बजे

२ करोड लुटपाटको आरोपमा प्रहरी हवल्दारसहित ४ जना पक्राउ

काठमाडौं– २ करोड लुटपाटको आरोपमा प्रहरी हवल्दारसहित ४ जना पक्राउ

मुख्यमन्त्री सिंहले गराए प्रादेशिक अस्पतालमै शल्यक्रिया 

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले टाउकामा भएका सिस्टको शल्यक्रिया

सेयर बजारमा सामान्य वृद्धि, फाइनान्स समूहमा भारी गिरावट  

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दा होटल

प्रतिनिधिसभाबाट खर्च कटौतीका प्रस्ताव अस्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजित

बालविवाह न्यूनिकरण गर्न २० वर्षपछि विवाह गर्ने किशोरीलाई २० हजार

बोदेबरसाइन– बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई