रास्वपाको सचिवालय बैठक बस्दै « Khabarhub

रास्वपाको सचिवालय बैठक बस्दै


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दैछ । बैठक बिहान ९ बजे संसदीय दलको कार्यालयमा बस्न लागेको हो ।

एकाएक बदलिएको राजनीतिक परिस्थितिका विषयमा छलफल गर्न रास्वपाले सचिवालय बैठक बोलाएको हो ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरणका लागि सहमति भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहेको रास्वपा आन्तरिक छलफलमा जुटेको हो ।

 

 

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ८ : ४२ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।