आईफोन १६ प्रो र प्रो म्याक्स भारतमा पनि बन्ने | Khabarhub Khabarhub

आईफोन १६ प्रो र प्रो म्याक्स भारतमा पनि बन्ने


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी प्रविधि कम्पनी एप्पलले भारतमा पनि आईफोन १६ को प्रोप्रो म्याक्स मोडल एसेम्बल गर्ने भएको छ । एप्पलले आफ्नो उत्पादक साझेदार फक्सकनसँग मिलेर भारतमा आईफोन १६ प्रोप्रो म्याक्स उत्पादन गर्ने भएको हो ।

गत वर्ष भारतमा एप्पलका आईफोन १५ र १५ प्लस पनि उत्पादन भएका थिए । भारतको तामिल नाडु राज्यमा रहेको श्रीपेरुम्बुदुरमा रहेको फक्सकनको कारखानाले नयाँ मोडलका आईफोन उत्पादन गर्ने तयारी गरिरहेको स्रोतलाई उद्धृत गर्दै मनीकन्ट्रोलले जनाएको छ ।

एप्पलले आगामी सेप्टेम्बर महिनामा आईफोन १६ बजारमा ल्याउने तयारी गरिरहेको छ। हरेक वर्ष एप्पलले भारतमा रहेका आफ्ना साझेदारसँग मिलेर उत्पादन क्षमता थप वृद्धि गर्दै लैजाने उल्लेख गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ८ : २५ बजे

तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

पोखरा – तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको

नेपालको आर्थिक विकासबारे छलफल आवश्यक छ : देउवा

ललितपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको

लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

मोरङ – कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद्

चीनमा सवारीसाधनको बिक्रीमा उत्साहजनक वृद्धि

बेइजिङ – चीनमा सवारीसाधनको बिक्री मे महिनामा उल्लेखनीय रूपमा वृद्धि