सहकारी छानबिन विशेष समितिको म्याद थप गर्ने तयारी « Khabarhub

सहकारी छानबिन विशेष समितिको म्याद थप गर्ने तयारी


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहकारी संस्थाहरूको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको समय अवधि थप हुने भएको छ।

अध्ययन अनुसन्धान र सोधबुझको कार्यक्रम बाँकी रहेकाले समयावदी थप्नु परेको समितिको भनाइ छ। समितिका कार्यवधि यही २३ गते सकिँदैछ।

मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यवधि थप्ने प्रस्ताव पेश गर्ने भएका छन्।

समितिका एक सदस्यले खबरहबलाई भने, ‘भोलि प्रतिनिधिसभा बैठकमा समिति सभापतिले कार्यवधि थप सम्बन्धी प्रस्ताव पेश गर्नुहुनेछ । कति दिन थपिने भन्ने कुरा भोलि नै निर्णय हुन्छ।’

समितिका ती सदस्यका अनुसार भदौ अन्तिमसम्मको समय अवधि थपिने बताइएको छ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ७ : ५९ बजे

स्ट्रेट अफ हर्मुजमा जहाजहरू प्रवेश निषेध गरिएको आईआरजीसीको उर्दी

काठमाडौं – इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड्स कोर

भारतमा पटाका कारखानामा विष्फोट, २१ जनाको मृत्यु

नयाँदिल्ली – भारतमा शनिबार एक पटाका कारखानामा विस्फोट हुँदा कम्तीमा

इरानको बालिका विद्यालयमा इजरायली नरसंहार, मारिनेहरूको संख्या ८५ पुग्यो

काठमाडौं- इरानको मीनाब सहरस्थित बालिका प्राथमिक विद्यालयमा भएको इजरायली हमलामा ज्यान

राजनीतिक दलद्वारा मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह

काठमाडौं – विभिन्न राजनीतिक दल र दलका नेताहरूले मध्यपूर्वमा रहेका

कतारमा घरबाहिर निस्किन नपाइने, दुबईको होटलमा मिसाइल खस्दा चारजना घाइते

दोहा- कतारको गृह मन्त्रालयले इरानी आक्रमणबीच देशका बासिन्दालाई ‘घरभित्रै बस्न’