नेपाल प्रहरीका तीन डीआइजीको सरुवा « Khabarhub

नेपाल प्रहरीका तीन डीआइजीको सरुवा


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)को काज सरुवा भएको छ । सोमबार गृह मन्त्रालयले डीआइजीहरुको काज सरुवा गर्ने निर्णय गरेको हो ।

बागमती प्रदेशमा रिक्त रहेको डीआइजी पदमा कृष्णहरि शर्मा पोखरेललाई पठाइएको छ । त्यहाँ कार्यरत डीआइजी विष्णु केसी ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएका थिए ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा किरण राणाको काज सरुवा गरिएको छ । यता प्रहरी प्रधान कार्यलयमा कार्यरत भरतबहादुर बोहरालाई उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पठाइएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  १० : ४० बजे

कोशी अस्पतालको अतिक्रमित जग्गामा डोजर चल्यो 

विराटनगर– विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण

बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने

काठमाडौँ– सरकारले कर्णालीमा विद्युत् अवरुद्ध हुने समस्या समाधानका लागि ‘यान्त्रिक

आज जर्सीसँग एकदिवसीय प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जर्सीसँग प्रतिस्पर्धा गर्दैछ

पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम– निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके– बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा पुल