दशैंलाई मुस्ताङबाट आइपुगे च्याङ्ग्रा (तस्बिरहरू) « Khabarhub

दशैंलाई मुस्ताङबाट आइपुगे च्याङ्ग्रा (तस्बिरहरू)


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मासुप्रेमीका लागि आशनन्न दशैँमा बेच्ने च्याङ्ग्रा मुस्ताङबाट काठमाडौं आइपुगेका छन् ।

दशैं र तिहारसहितका चाडलाई लक्षित गरी हिमाली जिल्ला मुस्ताङबाट च्याङ्ग्रा काठमाडौं भित्र्याइएको हो ।

अहिले यी च्याङ्ग्रालाईकलंकीको खसी बजारमा बिक्रीका लागि राखिएको छ । पहिलो दिन बुधबार ७९ वटा च्याङ्ग्रा कलंकी खसी बजार आइपुगेका हुन् ।

यसपटक जिउँदो च्याङ्ग्रा प्रतिकिलोग्राम १३ सय रुपैयाँले बिक्री गरिने भएको छ ।

तस्बिरहरू : नेपाल फोटो पुस्तकालय

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ५ : ५१ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले