विद्युत महशुल नघटेपछि पाकिस्तानमा सरकारविरुद्ध धर्ना « Khabarhub

विद्युत महशुल नघटेपछि पाकिस्तानमा सरकारविरुद्ध धर्ना


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानको इस्लामिक संगठन जमान एइस्लामीले सरकारविरुद्ध धर्ना दिएका छ । सरकारले विद्युत् महशुल नघटाएको भन्दै जमान एइस्लामीका प्रमुख हफिज मुहम्मद नइमले मुलुकका विभिन्नस्थानमा धर्ना दिएका हुन् ।

लाहोरमा अयोजित पत्रकार सम्मेलनमाउनले ‘हक दो अवाम को’ कार्यक्रमअन्तर्गत विद्युत् महशुल घटाउन धर्नामा बस्ने घोषणा गरेका थिए ।

पाकिस्तानको एआरवाई टेलिभिजनका अनुसार नइमलेयसअघि सरकारलाई विद्युत महशुल घटाउन ४५ दिनको समयसीमा दिएका थिए । तर, आफ्नो माग ४५ दिनसम्म पनि पूरा नभएपछि धर्ना दिएका हुन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ४ : ०९ बजे

विश्वकप फुटबल : बोस्निया हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

अर्जेन्टिना भर्सेस केप भर्डे, कस्तो होला गोल मेसिन मेसी र किपर भोजिन्हाको जादु ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गत