भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डलाई १४३ रनको अग्रता « Khabarhub

भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डलाई १४३ रनको अग्रता


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –भारतविरुद्धको तेस्रो टेस्टमा न्यूजील्याण्डले १४३ रनको अग्रता हासिल गरेको छ ।

टेस्टको दोस्रो दिन आफ्नो दोस्रो इनिंगमा न्यूजील्याण्डले ९ विकेट गुमाएर १७१ रन बनाएपछि भारतविरुद्ध १४३ रनको अग्रता लिएको हो ।

दोस्रो इनिंगमा न्यूजल्याण्डका विल योंगले ५१ रन बनाए भने अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन । त्यस्तै भारतीय बलर रविन्द्र जडेजाले ४ विकेट लिए भने आर आश्विनले ३, वाशिंटन सुन्दर र आकास दीपले एक एक विकेट लिएका थिए ।

यसअघि न्यूजील्याण्डले पहिलो इनिंगमा २३५ र भारतले पहिलो इनिंगमा २६३ रन बनाएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ६ : २० बजे

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने

योगदानको कदर गर्दै देउवालाई सम्मानित अभिभावक स्वीकार्छौँ : उपसभापति भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा

गण्डकी र लुम्बिनीमा भारी र अति भारी वर्षाको सम्भावना

काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गण्डकी