बाजुराको स्वामिकार्तिक खापरको उपाध्यक्षमा एमाले उम्मेदवार विजयी « Khabarhub

बाजुराको स्वामिकार्तिक खापरको उपाध्यक्षमा एमाले उम्मेदवार विजयी


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार सुलोचना कुमारी बुढा भण्डारी विजयी भएकी छिन् । आज बिहान सम्पन्न मतगणना अनुसार भण्डारी १ हजार ७४० मत ल्याएर विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसकी पुल्तीसरा शाहीले १ हजार ४७४ मत प्राप्त गरिन् । यस्तै, एकीकृत समाजवादीकी जवा शाहीले ५५३ मत पाएर तेस्रो भइन् ।

यसअघिको निर्वाचनमा यस गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसले जित हासिल गरेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ८ : ०३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्