सिटीविरुद्ध लिभरपुर विजयी हुँदा मोहम्मदको शानदार प्रदर्शन « Khabarhub

सिटीविरुद्ध लिभरपुर विजयी हुँदा मोहम्मदको शानदार प्रदर्शन


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एनफिल्डको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीलाई २-० ले हराउँदै लिभरपुलले इङ्लिस प्रिमियर सिपको अङ्क तालिकामा अग्रतालाई फराकिलो बनाएको छ।

आइतबारको खेलको १२ औँ मिनेटमा मोहम्मद सलाहको पासमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई पहिलो अग्रता दिलाएका थिए। खेल सकिन १२ मिनेट बाँकी रहँदा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै मोहम्मद सलाहले अन्तरलाई अझ फराकिलो बनाए।

यो जितपछि लिभरपुलले अग्रतालाई नौ अङ्कमा लम्ब्याएको छ। शीर्ष स्थानको लिभरपुलको ३४ तथा दोस्रो स्थानको आर्सनलको २५ अङ्क छ। यसैगरी तेस्रो स्थानको चेल्सीको २५ अङ्क छ।

२३ अङ्क रहेको सिटी गोल अन्तरको आधारमा ब्रिङटन भन्दा पछि रहँदै पाँचौँ स्थानमा छ। पछिल्लो सात खेलमा विजय हीन रहेको सिटीको प्रिमियर सिपका पछिल्ला ४ खेलमा पराजित भएको छ।

 

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ८ : २६ बजे

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार