भिल्लामाथि चेल्सीको फराकिलो जित « Khabarhub

भिल्लामाथि चेल्सीको फराकिलो जित


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिपको आइतबार राति भएको खेलमा चेल्सीले अस्टन भिल्लालाई ३-० ले हराएको छ।

यो हारसँगै भिल्लाको विजयहीन यात्रा लगातार ८ खेलमा लम्बिएको छ। सातौँ मिनेटमा निकोलास ज्याक्सनको गोलमा अग्रता लिएको चेल्सीका लागि ३६ औं मिनेटमा एन्जो फर्नान्डेजले सानदार भली मार्फत दोस्रो गोल गरे।

दोस्रो गोलका लागि सहयोग गरेका पाल्मरले नै ८३ औं मिनेटमा तेस्रो गोल गरे। ज्याक्सन र पाल्मरले यस सिजनको प्रिमियरसिपमा पाल्मरले ८ गोल गरी सकेका छन्। आइतबारको खेलमा विजयी चेल्सी २५ अङ्कसहित तेस्रो स्थानमा छ।

 

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ८ : ३८ बजे

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी