भिल्लामाथि चेल्सीको फराकिलो जित « Khabarhub

भिल्लामाथि चेल्सीको फराकिलो जित


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिपको आइतबार राति भएको खेलमा चेल्सीले अस्टन भिल्लालाई ३-० ले हराएको छ।

यो हारसँगै भिल्लाको विजयहीन यात्रा लगातार ८ खेलमा लम्बिएको छ। सातौँ मिनेटमा निकोलास ज्याक्सनको गोलमा अग्रता लिएको चेल्सीका लागि ३६ औं मिनेटमा एन्जो फर्नान्डेजले सानदार भली मार्फत दोस्रो गोल गरे।

दोस्रो गोलका लागि सहयोग गरेका पाल्मरले नै ८३ औं मिनेटमा तेस्रो गोल गरे। ज्याक्सन र पाल्मरले यस सिजनको प्रिमियरसिपमा पाल्मरले ८ गोल गरी सकेका छन्। आइतबारको खेलमा विजयी चेल्सी २५ अङ्कसहित तेस्रो स्थानमा छ।

 

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ८ : ३८ बजे

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ