पहारिलो घाममा क्रिकेटको मज्जा (तस्बिरहरू) « Khabarhub

काठमाडौं–चितवन भिडन्त

पहारिलो घाममा क्रिकेटको मज्जा (तस्बिरहरू)


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अहिले काठमाडौं गुर्खाज र चितवन राइनोज भिडिरहेका छन् ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौं ब्याटिङ गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा खेल हेर्ने दर्शकहरुको ठूलो भीड लागेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १० : ४९ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म