डोल्पाको त्रिपुरासन्दरी–५ मा माओवादी विजयी « Khabarhub

डोल्पाको त्रिपुरासन्दरी–५ मा माओवादी विजयी


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा माओवादी केन्द्रका नरबहादुर झाँक्री विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार झाँक्री १ सय ६१ मत ल्याएर विजयी भएका हुन् । उनको प्रतिद्वन्द्व एमालेका नरबहादुर रोकाले ११६ मत ल्याए ।

०७९ सालको स्थानीय तह निर्वाचनमा यस वडामा एमालेले जितेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ११ : १५ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म