पुथाउत्तरगंगामा कांग्रेस–एमाले गठबन्धनलाई धक्का, माओवादीका नरपुरा विजयी « Khabarhub

पुथाउत्तरगंगामा कांग्रेस–एमाले गठबन्धनलाई धक्का, माओवादीका नरपुरा विजयी


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ।

गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी नरपुरा बुढा भारी मनान्तरसहित विजयी भएकी हुन् ।

उनले कांग्रेस–एमाले गबन्धनका केशरीकुमारी तुलाचनलाई १ हजार ४९९ मतान्तरले हराएकी हुन् । बुढाले ३६२७ मत प्राप्त गरिन् छ भने तुलनाले २१२८ मत प्राप्त गरेकी छन् ।

 

 

 

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ३ : ३२ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले