शहरी विकास मन्त्रालयको सचिवमा सिग्देल  « Khabarhub

शहरी विकास मन्त्रालयको सचिवमा सिग्देल 


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देल नियुक्त भएका छन्  । सचिव मणिराम गेलाल अवकाशमा गएपछि शहरी  विकास मन्त्रालयमा सचिव पद रिक्त थियो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई शहरी विकास मन्त्रालय पठाउने निर्णय गरेको थियो ।

सोमबार मन्त्रालयमा कर्मचारीहरूले सचिव सिग्देलको स्वागत गरे लगत्तै उनले कार्यभार सम्हालेका छन् ।

उनी यसअघि जल तथा ऊर्जा आयोगमा सचिव थिए ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ४ : २० बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली