कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी « Khabarhub

कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् ।

आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार डंगोल ५ हजार ३३४ मतसहित विजयी भएका हुन् । दोस्रो भएका माओवादी उम्मेदवार शिवशरण महर्जनले ४ हजार ५५ मत प्राप्त गरेका छन् ।

२०७९ काे निर्वाचनमा दोस्रो भएको एमाले उपनिर्वाचनमा भने तेस्रो स्थानमा खुम्चिएको छ । एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत मात्र प्राप्त गरे ।

धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले समर्थन गरेका स्वतन्त्र उम्मेदवार राजमान महर्जन चौथो भएका छन् ।

 

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ९ : १६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्