१५ प्याकेट ब्राउन सुगरसहित रामग्रामबाट एक जना पक्राउ « Khabarhub

१५ प्याकेट ब्राउन सुगरसहित रामग्रामबाट एक जना पक्राउ


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१२ बाट १५ प्याकेट ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।

स्थानीय दीपेन्द्र चौधरीको घरबाट १५ पुरिया ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका चौधरीलाई जिल्ला अदालत परासीबाट सात दिन म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बताएको छ।

 

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ९ : २२ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई