सानिमा बैंकमा नक्कली खाता खोलेर वैदेशीक रोजगारीमा ठगी, दुई जना पक्राउ « Khabarhub

सानिमा बैंकमा नक्कली खाता खोलेर वैदेशीक रोजगारीमा ठगी, दुई जना पक्राउ


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


951
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशमा पछिल्लो समय ठगीका घटना निकै बढिरहेका छन् । यसैबीच सानीमा बैंकमा नक्कली खाता खोलेर बैदेशीक रोजगारीमा जान चाहानेलाई सो नक्कली खातामा पैसा जम्मा गराएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

रामेछाप घर भई हाल काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ७ बस्ने ३५ बर्षीय राजन श्रेष्ठ र झापा गौदहका ४६ बर्षीय पर्वराज पाण्डे भनिने इस्वरी पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठले नारायण बहादुर राईको नाममा नक्कली खाता खोलेका थिए । उनीविरुद्ध १०० जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको थियो ।

पक्राउ गरेर उनीहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  १ : १० बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल