कोपा अमेरिका : कोलम्बिया र ब्राजिल क्वार्टरफाइनलमा « Khabarhub

कोपा अमेरिका : कोलम्बिया र ब्राजिल क्वार्टरफाइनलमा


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोपा अमेरिका फुटबलमा कोलम्बिया र ब्राजिल क्वार्टरफाइनलमा पुगेका छन् । पुगेका छन् ।

आज बिहान सम्पन्न समूह ‘डी’ को अन्तिम खेलमा कोलम्बिया र ब्राजिलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेसँगै दुवै टोली क्वार्टरफाइनलमा पुगेका हुन् ।

ब्राजिलका राफिन्हो र कोलम्बियाका डानियल मुन्जोले एक–एक गोल गरेका थिए । खेलको १२औँ मिनेटमा ब्राजिलका राफिन्होले सुरुवाती गोल गर्दा कोलम्बियाका मुन्जोले ४५औँ मिनेटमा गोल फर्काएका थिए ।

यो बराबरीसँगै समूह ‘डी’ मा कोलम्बिया ७ अंकसहित शीर्षस्थानमा रहेर तथा ५ अंकसहित दोस्रो स्थानमा रहँदै ब्राजिल क्वार्टर फाइनलमा पुगेको हो ।

समूह ‘डी’ का कोस्टारिका र पाराग्वे समूहचरणबाटै बाहिरिएका छन् ।

अब क्वार्टरफाइलनमा ब्राजिलले उरुग्वे तथा कोलम्बियाले पानामाको सामना गर्नेछ ।

 

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ९ : ४६ बजे

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी