सुपरमाई हाईड्रोपावरले १३.६३ प्रतिशत बोनस दिने « Khabarhub

सुपरमाई हाईड्रोपावरले १३.६३ प्रतिशत बोनस दिने


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुपरमाई हाईड्रोपावर लिमिटेडले १३.६३ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०८०–८१ को खुद मुनाफाबाट सेयरधनीहरुलाई नगद र शेयर बोनस दिने भएको हो ।

कम्पनीका सचिव दिनेश कुमार बर्तौलाका अनुसार कम्पनीको चुक्ता पुँजीको ७ प्रतिशत अर्थात ३ करोड ५० लाख रुपैयाँ बराबरको बोनस शेयर दिने भएको हो ।

यस्तै, करसहित ५.६३ प्रतिशत अर्थात २ करोड ८१ लाख ५० हजार रुपैयाँ नगद लाभांश दिनेछ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  १२ : ०१ बजे

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा