समाचार

बडादशैँको आगमनसँगै नयाँ बसपार्कमा बढ्यो गाउँ फर्किनेकाे चहलपहल (तस्बिरहरू) 

By खबरहब

October 03, 2024

काठमाडौं– नेपालीहरूको महान् चाड बडादशैँको आगमनसँगै घटस्थापनाका दिन देखि नै बालाजु नयाँ बसपार्कमा राजधानी शहर छाड्नेको चहलपहल बढेको छ ।

विभिन्न कामका लागि राजधानी बसे, आजबाट विद्यालयहरूमा बिदा सुरु हुने र पारिवारिक मिलनका लागि आफ्नो गाउँ फर्कने हुनाले बसपार्कमा चहलपहल पढेको हो ।

हेर्नुहाेस् तस्बिरहरू : 

तस्बिर : नेपाल फोटो लाइब्रेरी