अग्रता जोगाउन नसक्दा एटलान्टासँग इन्टर मियामी पराजित « Khabarhub

अग्रता जोगाउन नसक्दा एटलान्टासँग इन्टर मियामी पराजित


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्टर मियामी एमएलएसको प्लेअफमा एटलान्टासँग पराजित भएको छ ।

आइतबार बिहान सम्पन्न खेलमा एटलान्टाले इन्टर मियामीलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

बेस्ट अफ थ्रीमा खेलिने प्लेअफको दोस्रो खेलमा इन्टर मियामी पराजित भएको हो । यसअघि पहिलो खेलमा इन्टर मियामी २-१ ले विजयी भएको थियो ।

अब यी दुई क्बलबीच दुई खेलमा समग्रमा २-२ को बराबरी भएको छ । अब तेस्रो तथा अन्तिम खेल नोभेम्बर १० मा हुने छ । त्यसमा जित निकाल्ने टोली अघि बढ्नेछ ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ८ : १५ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका