अग्रता जोगाउन नसक्दा एटलान्टासँग इन्टर मियामी पराजित « Khabarhub

अग्रता जोगाउन नसक्दा एटलान्टासँग इन्टर मियामी पराजित


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्टर मियामी एमएलएसको प्लेअफमा एटलान्टासँग पराजित भएको छ ।

आइतबार बिहान सम्पन्न खेलमा एटलान्टाले इन्टर मियामीलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

बेस्ट अफ थ्रीमा खेलिने प्लेअफको दोस्रो खेलमा इन्टर मियामी पराजित भएको हो । यसअघि पहिलो खेलमा इन्टर मियामी २-१ ले विजयी भएको थियो ।

अब यी दुई क्बलबीच दुई खेलमा समग्रमा २-२ को बराबरी भएको छ । अब तेस्रो तथा अन्तिम खेल नोभेम्बर १० मा हुने छ । त्यसमा जित निकाल्ने टोली अघि बढ्नेछ ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ८ : १५ बजे

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको