भाइटीका लगाउने बेला १५ जुवाडे समातिए, नौ लाख रूपैयाँ बरामद « Khabarhub

भाइटीका लगाउने बेला १५ जुवाडे समातिए, नौ लाख रूपैयाँ बरामद


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहमा जुवा खेलिरहेका १५ जना पक्राउ परेका छन् । आइतबार बिहान ती जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

प्रहरीले जुवाडेको साथबाट नौ लाख ६८ हजार रूपैयाँ बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यलय पकलीबाट खटिएको प्रहरी अधिकृतको टोलीले जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई  इलाका प्रहरी कार्यलय महेन्द्रनगरमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  २ : ०४ बजे

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

गण्डकी– पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ (सेप्टेम्बर २३) देखि

भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा

कोलम्बो- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा

मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति