हेर्नुस्, चितवन राइनोज र पोखरा एभेन्जर्सका नौ तस्बिर « Khabarhub

हेर्नुस्, चितवन राइनोज र पोखरा एभेन्जर्सका नौ तस्बिर



काठमाडौं- नेपाल प्रिमियर लिगमा अन्तर्गत मंगलबार दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिडिरहेका छन् ।

चितवन राइनोजले पहिले ब्याटिङ गर्दै पोखरालाई १६२ रनको मध्यम लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६१ रन बनाउन सफल भयो ।

सुरुवाती क्रमका ब्याटर सस्तैमा पवेलियन फर्किँदा रवि बोपारा र घरेलु खेलाडी कुशल मल्लले चितवनलाई सम्हाल्दै स्कोर १०० माथि पुर्‍याए।

बोपाराले अर्धशतक हाने । उनी ३८ बलमा ५१ रन प्रहार गरेर पवेलियन फर्किए । उनी म्याथ्यु क्रिचलीको बलमा रेमन रिफरमार्फत क्याच आउट भए ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  २ : ४० बजे

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति

पर्वत– पर्वतको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल