सात रनमै पोखरा ‘कोल्याप्स’, मैदानमा चितवनको उत्साह (तस्बिरहरू) « Khabarhub

सात रनमै पोखरा ‘कोल्याप्स’, मैदानमा चितवनको उत्साह (तस्बिरहरू)



काठमाडौं- केबल सात रन जोड्दैमा पोखरा एभेन्जर्सको टिम ध्वस्त भएको छ । चितवन राइनोजले दिएको १६२ रनको लक्ष्य पछ्याउने क्रममा पोखराको आधा टोली ७ रनमै ध्वस्त भएको हो ।

केबल ४ ओभर खेल्दैमा पोखराको आधा टोली पवेलियन गएको छ। ६ विकेट जाँदा सबैभन्दा धेरै दीलिपनाथले बनाएका छन् ।

ओपनर कुशल भूर्तेलसहितका खेलाडीले समर्थकलाई स्तब्ध बनाएका छन् । उता चितवनको टिममा भने उत्साहको अवस्था देखिएको छ।

 

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ३ : १६ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि