तस्बिरमा भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमण « Khabarhub

तस्बिरमा भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमण


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय विदेशमन्त्री डा. एस जयशंकर नेपाल भ्रमण्मा छन् । भारतीय सेनाको विमानमार्फत काठमाडौं ओर्लिएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका थिए ।

उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री लगायतसँग भेट गरेका छन । उनको भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न चार सम्झौतामा सहमति भएको छ ।

दुई दिने भ्रमणमा रहेका विदेशमन्त्री जयशंकरले भोलि पनि भेटघाट गर्नेछन ।

 

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ६ : ५५ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले