श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ « Khabarhub

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ


१९ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा – डडेल्धुरामा बुधबार मृत फेला परेका नरेश नाथको हत्याको आशंकामा उनकै श्रीमती पक्राउ परेकी छन्। बैतडीको दशरथचन्द नगरपालिका–३ का ३५ वर्षीय नरेश नाथ हिजो मृत अवस्थामा फेला परेका थिए।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकका अनुसार नाथको हत्याको आरोपमा उनकी श्रीमति २८ वर्षीया पशुपति नाथ पक्राउ परेकी छन्।

नाथ बुधवार डडेल्धुराको अमरगढी नगरपालिका–८ मा मृत अवस्थामा फेला परेका थिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी निरीक्षक नायकले बताए।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ९ : ११ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको